काठमाडौँ । पुष्प खड्काको थोपा थोपा रंगको लिरिकल भिडियो सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यको संगति र गोविन्द मधुर आचार्य र रिता के.सीले आवाज भरेका छन् । भने लासाङ सुब्बाले गीतको एरेन्ज गरेका छन् । माया प्रेम संग सम्बन्धीत यो गीत पुष्प खड्काको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका छन् ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TyerzP
No comments:
Post a Comment