Sunday, March 17, 2019

कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ ।फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो । स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2TFiCKi

No comments:

Post a Comment