काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधि हात पारेका छन् । प्रिन्सले ब्वाइजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१.४, २१.८ ले जित हात पार्दै उपाधि उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स तर्फ मोरङ्गकी सिमा राजबंशीलाई २१. १४, २१.१५ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OA0JXK
No comments:
Post a Comment