तारा आर्चाय विराटनगर । विराटनगरमा आयोजना हुने एनसिएल महिला टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको तयारी शुरु गरिएको छ । बैशाख ७ देखि १४ गते सम्म विराटनगरको वडा नं. १९ बैजनाथपुर स्थित क्रिकेट मैदानमा हुने सो प्रतियोगिताका लागि क्रिकेट पिच, मैदान र अस्थायी प्यारापिट बनाउने कार्य शुरु गरिएको मोरङ जिल्ला क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HVLJlz
No comments:
Post a Comment