Friday, March 29, 2019

सनराइजर्स हैदरावादको पहिलो जित, राजस्थानका स्यामसनको शतक खेर

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै सनराइजर्स हैदरावादले जित हात पारेको हो । यो सनराइजर्सको पहिलो जित हो । डेविड वार्नर ओपनर ब्याट्समेनले सानदार ब्याटिङ गरेको खेलमा हैदरावादले १ सय ९९ रनको लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाउन सफल भयो । हैदरावादले २ सय १ बनाएर लक्ष्य पुरा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2U6Bx0I

No comments:

Post a Comment