Friday, March 29, 2019

एसियाली फुटबल महासंघकाे अध्यक्षमा सलमान निर्विरोध निर्वाचित

एजेन्सी । सन् २०१३ मा पहिलो पटक एसियाली फुटबल महासंघको नेतृत्वमा आएका शेख सलमान निर्विरोध एसियाली फुटबल महासंघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । शेख सलमानमा सन २०२३ सम्म एसियाली फुटबल महासंघको अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । कतारका साउद अल मोहनदादी र मोहम्मद खालिफान अल रोमइथीले पनि सो पदका लागि उम्मेदवारी दाबी गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FBLXeR

No comments:

Post a Comment