काठमाडौं । जुनियरफुटबल एकेडेमी (जेएफए नेपाल)का खेलाडीहरु विरुद्ध उनीहरुका अभिभावकले मैत्रिपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपा स्थित ललितपुर फाइभ ए साइट फुट्सलमा एकेडेमीका खेलाडी तथा अभिभावक बीच प्रतिस्पर्धा भएको हो । एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकबीच खेल हुँदा उनीहरुबीचको दूरी अझै कमहुने साथै एक अर्काको मनोविज्ञान […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TBZfBg
No comments:
Post a Comment