Sunday, March 10, 2019

माईभ्याली गोल्डकप सुरुः उद्घाटन खेलमा आयोजक निराश, युनाइटेड दार्जिलिङ विजयी

विनय तिम्सीना, इलाम, २६ फागुन । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण शुरुभएको भएको छ । आज भएको उद्घाटन खेलमा भारतको युनाइटेड दार्जिलिङले आयोजक माईभ्याली फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको इन्जयरी समयमा दार्जिलिङका जर्सी नं. ६ का खेलाडी देवासिस राईले गरेको गोलले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SV1tXV

No comments:

Post a Comment