Saturday, March 16, 2019

साफ च्याम्पियनसीपः नेपाल र बंगलादेश समुह बिजेताको लागि भिड्दै

बिनय तिम्सीना, इलाम, २ चैत । बिराटनगरमा भइरहेका साफ च्याम्पियशीपको समूह चरणको अन्तिम खेलमा आयोजक नेपाल र बंगलादेश आमने–सामने हुँदैछन् । दुवै टिम १ खेल अघि नै सेमीफाइनल पुगेपनि आजको खेललाई प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । यो खेलले फाइनल पुग्ने टिमको समेत निक्र्यौल गर्न सक्ने सम्भावना छ । आजको खेलको बिजेता बन्ने टोलीले सेमीफाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2F5CHj2

No comments:

Post a Comment