Saturday, March 16, 2019

सप्तरीको खयरवनमा मदन भण्डारी खेलग्रामको शिलान्यास

सप्तरी । मदन भण्डारी खेल ग्रामको शिलान्यास भएको छ । खेलग्रामको शिलान्यास शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले गर्नुभएको हो । सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको १ सय २४ विघामा निर्माण हुनेछ । उक्त खेलग्रामको लागि यसै आर्थिक वर्षमा रु.२५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OabD67

No comments:

Post a Comment