Friday, March 15, 2019

च्याम्पियन्स लिगः बार्सिलोना र म्यान्चेष्टर युनाइडेट क्वाटरफाइनलमा आमने सामने हुने

एजेन्सी । युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा क्याटलन क्लब बार्सिलोना र इंग्लिस प्रिमियर लिग टोली म्यान्चेष्टर युनाईटेड भिड्ने भएका छन् । शुक्रबार न्योनमा सम्पन्न युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल ड्रबाट दुई टोली आमने सामने भएका हुन् । लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनासँग पेरिस सेन्ट जर्मेनलाई हराएको युनाइटेडले खेल्ने भएको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T4COQM

No comments:

Post a Comment