काठमाडौं । नीलकण्ठ माविले तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित ग¥यो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसंगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए । नेपाल डण्डीबियो संघको समन्वयमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HAQZL6
No comments:
Post a Comment