Sunday, March 3, 2019

फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘साइँली’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र डि कार्कीको गरेका छन् । फिल्मको सम्पादन निमेश श्रेष्ठको रहेको छ । फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NDYNNf

No comments:

Post a Comment