काठमाडौं । ‘सिजन्स ब्याण्ड’ले लामो समयपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गरेको छ। कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक यो समुह २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको थियो । यो समुह १४ वर्षपछि चौथो एकल एल्बम ‘सिजन्स द न्यु बिगिनिङ’ मार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EJIFHe
No comments:
Post a Comment