Saturday, March 2, 2019

आफ्नो करियरलाई लिएर वाणी कपुरको यस्तो खुलासा !

एजेन्सी । कुनै समय आफ्नो अभिनयबाट सबैको मन जित्न सफल ‘नसे से चढ गई’ अभिनेत्री वाणी कपुरले आफ्नो करियरलाई लिएर खुलेर कुरा गर्ने गर्छिन् । भर्खरै पनि वाणीले आफ्नो बलिउड करियरको बारेमा खुलासा गरेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘शम्शेरा’को तयारी गरिरहेकी छन् । अभिनेत्री वाणी कपुरले आफ्नो पेशेवरको फैसलामा कुनै अफसोस मानेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2T7ii6Z

No comments:

Post a Comment