Saturday, March 2, 2019

ग्राण्ड एकेडेमी सातदोबाटोको स्पोर्ट कार्निभल २०७५ सम्पन्न

काठमाडौं । ग्राण्ड एकेडेमी सातदोबाटो ललितपुरकाे जीए एनुअल स्पोर्ट कार्निभल २०७५(Grand Academy Annual Sports Carnival 2075) सम्पन्न भएको छ । प्रत्येक विद्यार्थी एक चम्कदो स्टार रहेकाे भन्ने अाशयअनुसार आयोजना गरिएकाे स्पोर्ट कार्यक्रममा विभिन्न खेलहरु एवं एथ्लेटी कम्पिटीसनको आयोजनका गरिएको थियाे । स्पोर्ट कार्निभलको आयाजना एकेडेमीका संस्थापक सिमा जे राई ले गरेका हुन् । विद्यार्थीको खेललाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C1rpeL

No comments:

Post a Comment