काठमाडौँ । नेपालको चर्चित हास्य कलाकार बल्छी धुर्वे केटीको रुपमा देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मिडिया हवको प्रस्तुती मेरी बास्सै हास्य टेलिचलचित्रका कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वेले आफ्नो केटीको भेषमा रहेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन् : “मास्टरले अर्की काली गर्ल फ्रेन्ड भेटेको हल्ला छ त, कुरो के हो लौ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HHB9hR
No comments:
Post a Comment