Wednesday, March 20, 2019

पूर्वप्रेमी जोडी दीपिका र रणवीर जव अंगालोमा देखिए

मुम्बई । बलिउड पूर्व प्रेम जोडी दीपिका पादुकोण र रणवीर कपूर कुनै समय गहिरो प्रेम सम्वन्धमा रहेका थिए । बिस्तारै यी दुईबिच आपसी असमझदारी बढ्दै गयो र यस्तोसम्म स्थितीमा पुगेकि कार्यक्रमहरुमा एक अर्कालाई देख्न सम्म रुचाउन छाडे । रणवीरसँग ब्रेकअप भएपछि दीपिका केहि समय डिप्रेसनमा समेत रहिन् त्यसको केहि समयपछि उनी अभिनेता रणवीर सिंहसँग मन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FdW3lR

No comments:

Post a Comment