काठमाडौं । गीतकार दिनेश पोखरेलको पहिलो गीत ‘सिन्दुर’ सार्वजनिक भएको छ ।पछिल्लो समयका चर्चित एवम लोकप्रिय संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीत रहेको गीत ‘सिन्दुर’ लार्इ गायिका मेलिना राईको सुमधुर स्वरमा सुन्न सकिन्छ भने गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् । यो गीतमा अन्य नेपाली लभ सङ्समा भन्दा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GTxSg5
No comments:
Post a Comment