Sunday, March 3, 2019

‘जात्रै जात्रा’मा अतिथि बने करिश्मा, निश्चल र सारा

काठमाडाैं ।फिल्म ‘जात्रै जात्रा’ मा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ ।साथमा, फिल्मका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HcUIyk

No comments:

Post a Comment