Saturday, March 23, 2019

भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताः च्यासल युथ क्लबलाई पुलिसले हरायो

देवराज पन्त, मकवानपुर । हेटौंडामा जारी भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लवले ट्राइब्रेकरमा २–१ गोल अन्तरले च्यासल युथ क्वललाई हराएको छ । निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि ट्राइब्रेकरको सहारा लिइएको थियो । तर ट्राइब्रेकरमा दुबै टिमले चार–चार गोल गरेपछि बराबरीमा रोकिएपछि खेल सडन डेथमा गएको थियो । च्यासलका सञ्जोग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UTBvWm

No comments:

Post a Comment