Saturday, March 23, 2019

नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही १ लाख रुपैया दिइने

तारा आचार्य विराटनगर, ९ चैत्र । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही १ लाख रुपैया नगद पुरस्कार दिने निर्णय गरेको छ । विराटनगरमा सम्पन्न एन्फा साधारण सभाले सो निर्णय गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यस अघि प्रदेश सरकारले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JJ4zPc

No comments:

Post a Comment