Thursday, March 7, 2019

झापा गोल्डकपः रुपन्देहीलाई हराउँदै दाउफिन्स सेमीफाइनलमा

राजु पौडेल, झापा, फागुन २३ । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहिवार सम्पन्न प्रतिष्पर्धात्मक अन्तिम क्वार्टरफाइनल खेलमा दाउफिन्सले पहिलो हाफ र दोस्रो हाफमा एकएक गोल गरेको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VIRarw

No comments:

Post a Comment