Thursday, March 7, 2019

नेपाली तेक्वान्दो टोली शुक्रबार थाइल्यान्ड जाने

काठमाडौँ । दोश्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको चोन्बुरी प्रस्थान गरेको छ । मार्च ९ तारिखमा हुने प्रतियोगितामा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्ठ, मेलिना गुरुङ मगर र फुलमाया कुमालले विभिन्न स्पर्धामा प्रतिस्पर्धा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ETJMUJ

No comments:

Post a Comment