विनय तिम्सीना, इलाम, २९ फागुन । पूर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) बिजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा विभागिय टोली त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेल दाउफिन्स क्यामारुन र नेपाल प्रहरीबीच हुनेछ । २०७१ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2W4klG2
No comments:
Post a Comment