विनय तिम्सीना इलाम , १ चैत । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) झापा बिजयी भएको छ । इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मीलाई ट्राइब्रेकरमा हराउँदै केएफटीसी झापा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत पहिलो सेमीफाइनल खेल भोलि शनिबार दाउफिन्स […]from खेल – News24 : Premium News Channel https://ift.tt/2W0g723
No comments:
Post a Comment