अमर काफ्ले इनरुवा । एकपछि अर्को ठूला खेलहरु आयोजना हुँदै आएको इनरुवा नगरपालिकामा पूनः राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुने भएको छ । सुनसरी युथ क्लव इनरुवाले बैशाख १४ गतेबाट इनरुवा खेल मैदानमा राष्ट्रिय स्तरको त्रिकेट प्रतियोगिता संचालन गर्न लागेको हो । इनरुवा नगरपालिकामा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष अफजल हुसेनले प्रतियोगिताको मिति सार्वजनिक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FaDMpF
No comments:
Post a Comment