Monday, March 18, 2019

महिला टि–२० क्रिकेट लिग : चर्चित अभिनेत्री रेखा थापाले पनि खरिद गरिन क्रिकेट टोली

हरिशजङ्ग क्षेत्री काठमाडौं, ४ चैत । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिताका चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ । यसैबीच नेपालकी चर्चित अभिनेत्री रेखा थापाले महिला लिगका लागि टिम खरिद गरेकी छिन । अभिनेत्री थापाले महिला क्रिकेट २० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिमको स्वामित्व खरिद गरेकी हुन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Wb6Own

No comments:

Post a Comment