Thursday, March 28, 2019

‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल शनिबार

ठमाडौँ, १४ चैत । प्रो स्पोर्ट्सको आयोजनामा ‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा प्लाटन कम्प्युटर, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2I39bx8

No comments:

Post a Comment