Thursday, March 28, 2019

क्रिकेटर महबुबलाई सम्मान गरिने

काठमाडौँ, १४ चैत । नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् । महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा सबै दस विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुनुहुन्छ । नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले अपा्mनो बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ux2k7h

No comments:

Post a Comment