Sunday, March 24, 2019

कैलाली उद्योग बाणिज्य संघद्वारा गायक रवि ओड सम्मानित

दीपक उपाध्याय, कैलाली । कैलाली उद्योग बाणिज्य संघले दोस्रो नेपाल आइडल रवि ओडलाई आइतबार आफ्नै कार्यकक्षमा सम्मान गरेको छ । सुदूरपश्चिम महोत्सव २०७५ को अवसरमा नव प्रतिभा सम्मानद्वारा सम्मानित रवि ओड उक्त अवसरमा उपस्थित हुन नसकेपछि आज सम्मान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । अध्यक्ष कुँवरले आगामी दिनमा प्रत्येक वर्ष आयोजना हुने सुदूरपश्चिम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JKmfdg

No comments:

Post a Comment