कबिन्द्र सेर्मा पाँचथर । ४ लाख राशीको तेस्रो पाँचथर गोल्ड कप चैत्र २३ गतेबाट सुरु हुने भएको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गोल्ड कप आयोजना हुने भएको हो । बिजेतालाई ४ लाख र उपबिजेतालाई २ लाख राशिको पाँचथर गोल्ड कपमा नेपाल र भारत सहितको १० टिमको सहभागिता हुने भएको छ । फिदिममा आज पत्रकार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Or7QSg
No comments:
Post a Comment