काठमाडाैं । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको लिभरपुल र एभर्टनबीचको खेल गोलरहीत बराबरीमा टुङिगएको छ । गोलरहीत बराबरीसँगै लिभरपुललाई उपाधि दौडमा धक्का लागेको छ । प्रिमियर लिगमा शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । २९ खेलबाट सिटीको ७१ अंकका भएको छ । बराबरी खेलपछि लिभरपुल ७० अंकका साथ दोस्रो स्थानमा अड्किएको छ । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Teuumc
No comments:
Post a Comment