एजेन्सी । भारत–पाकिस्तानविच जारी विवादमा बलिउड नायिका प्रियंका चोपडाले सामाजिक सञ्जालमा गरेको ट्विटको पाकिस्तानीहरुले बिरोध गरेका छन् । प्रियंका संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको गुडवील एम्बेस्डर हुन् । हालै प्रियंकाले भारत र पाकिस्तानबीच भइरहेको युद्धको स्थितीमा एकोहारो भएर भारतीय सेनाको पक्षमा लागेर बोलेको भन्दै पाकिस्तानीहरुले आपत्ती जनाएका हुन् । प्रियंकाले भारतीय एअरफोर्सले पाकिस्तानको बालाकोटमा गरेको हवाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Tqcp49
No comments:
Post a Comment