काठमाडौं । इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि इमरान ताहिरले सन्यास लिने घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लेग स्पिनर ताहिरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि सन्यास लिने बताएका हुन् । तर उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्नेछन् । पाकिस्तानमा जन्मेर सन् २०११ मा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UgOfWJ
No comments:
Post a Comment