Monday, March 4, 2019

इटालियन सिरी ए: नापोली १ गाेलले पराजित, युभेन्ट्स उपाधि नजिक

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्ट्स विजयी बनेको छ । नापोलिका गोल किपर एलेक्स मेरेटले र युभेन्ट्सका मिरालेम पज्नीकले पनि रातो कार्ड पाए । युभेन्ट्सको जितमा एम्रे केन र मिरालेम पज्नीकले गोल गरे । खेलेको २८ औँ मिनेटमा मिरालेमको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३९ औँ मिनेटमा पज्नीकको गोलबाट दोब्बर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NGEQpa

No comments:

Post a Comment