काठमाडौं । लामो भो उनी विदेशिएको । सक्रिय थिए खेलकुद पत्रकारिता र संगीतकर्ममा । नेपाली क्रिकेटको उदाउँदो त्यो दिनहरुमा उनी क्रिकेटलाई सबभन्दा नजिकबाट जान्ने र चिन्ने पत्रकार मानिन्थे । नेपाल खेलकुद पत्रकार मञ्चको संस्थापक पनि रहेका मनोज आचार्य अहिले नेपाल भन्दा टाढाको देश अमेरिकामा छन लगभग डेढ दशकदेखि । उनले सिर्जना गरेका धेरै गीतहरुले त्यतिखेर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O8MwAw
No comments:
Post a Comment