काठमाडौँ । मह संचारको व्यानरमा बनेको दाल भात तरकारी चलचित्रको अर्को गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘भिजिट भिषामा’बोलको गीत करोड क्रस भएसंगै निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, निरुता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Y2YGzx
No comments:
Post a Comment