Saturday, March 2, 2019

बर्नेमाउथलाई हराउदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई पराजित गरेको छ । योसँगै सिटी प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ । शिर्षमा रहेको लिभरपुलमाथि २ अंकको अग्रता बनाएर सिटी शिर्षस्थानमा पुगेको हो । बर्नेमाउथमाथि १-० को जित कायम बनाउँदै शिर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफ गोलरहित रहेको खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J1f0xB

No comments:

Post a Comment