Tuesday, March 12, 2019

माइभ्याली गोल्डकप : आज थ्रीस्टार र हिमालयन शेर्पा क्लब भिड्दै

विनय तिम्सिना इलाम । अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकप फुटबलको पाँचौँ संस्करणमा आज (बुधबार) थ्रीस्टार र हिमालयन शेर्पा क्लब भिड्दैछन्। खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हिमालयन शेर्पाले पहिलो चरणको खेलमा हङकङलाई ५–१ को फराकिलो गोल अन्तरले हराएर बलियो मनोबलका साथ मैदानमा उत्रिदै छ भने डिफेण्डीङ च्यम्पियन थ्रीस्टार पनि आफ्ना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NY0Uvq

No comments:

Post a Comment