एजेन्सी । लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारण समेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हित फिल्मसमेत दिएका थिए । अभिसेक भ्रमनको फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2F6sxzC
No comments:
Post a Comment