Sunday, March 17, 2019

लण्डनमा वरुण धवनसंग पूजा शर्मा

काठमाडाैं । नायिका पूजा शर्मा यतिखेर ‘सम्हालिन्छ कहिले मन’ फिल्म शुटिङको क्रममा लण्डनमा छिन् । शुटिङको क्रममा पूजाले बलिउडका अहिलेका ब्यस्त नायक वरुण धवणलाई भेटेकी छिन् । वरुणसँग खिचाएको फोटो पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् । फेसबुकमा फोटो राख्दै पूजाले लेखेकी छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hs1FN1

No comments:

Post a Comment