Sunday, March 17, 2019

‘जात्रै जात्रा’को पहिलो गीतमा निश्चल वर्षादेखि करिष्मासम्म अटाए (भिडियो)

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । विवाहको परिवेशमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् । ‘माया पिरिम’बोलको उक्त गीतमा निशान भट्टराई र मनीषा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2udxMri

No comments:

Post a Comment