Saturday, March 16, 2019

माईभ्याली गोल्डकपः दुवै नयाँटोली फाईनल पुग्दै

विनय तिम्सीना इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणमा आज दोस्रो सेमिफाईनल खेलमा झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी) हिमालयन शेर्पा क्लब काठमाण्डौबीच हुनेभएको छ । आज हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यसअघि झापाको केफटीसीले उपाधीको दावेदार मानिएको विभागीय टोली त्रीभूवन आर्मीलाई ट्राईब्रेकरमा ४–३ ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UHoS0O

No comments:

Post a Comment