हरिशजङ्ग क्षेत्री काठमाडौं । फुलकन्ट्याक्ट कराँतेको दुई दिने रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबारदेखि ललितपुर स्थित जिल्ला खेलकुद विकास समितिको हलमा सुरु भएको फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सम्पन्न भएको हो । नेपाल फुलकन्ट्याक्ट कराँते महासंघको आयोजनामा सुरु भएको दुई दिने रेफ्री सेमिनारमा ९ वटा फुलकन्ट्याक्ट कराते संघका कालोपेटीका खेलाडीहरुको सहभागीत रहेको थियोे । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TJeFV6
No comments:
Post a Comment