Sunday, March 17, 2019

सुजन साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपकाे प्रिक्वाटरमा

काठमाडौं । काठमाडौंका सुजन ज्वारचन प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० ले पराजित गरे । त्यस्तै काभ्रेका निर्माण बोगटीले कास्कीका नवीन राणालाई ४–२, काठमाडौंका सञ्जय व्यञ्जनकारले काठमाडौंका सुरेश डंगोललाई ४–३, भक्तपुरका प्रवीण शाक्यले नुवाकोटका सन्तोष पुटुवारलाई ४–३ तथा काठमाडौंका उदिप शाक्यले काठमाडौंका विनोद श्रेष्ठलाई ४–० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Fi5wKk

No comments:

Post a Comment