Sunday, March 17, 2019

नवौं सितोरियो कराते विश्व च्याम्पियनसिप : नेपालले ऐतिहासिक पदक जित्याे

काठमाडौं । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो। यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2W8NOP3

No comments:

Post a Comment