Sunday, March 10, 2019

आकाशदीपले उपत्यकाव्यापी खुला कराते प्रतियोगिताको उपाधि जित्यो

काठमाडौं । आकाशदीपले उपत्यकाव्यापी खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ आकाशदीप टिम च्याम्पियन बन्यो । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कांस्यसाथ इचङगु डोजो दोश्रो भयो । ४ स्वर्ण, १ रजत र ४ कांस्यमा आयोजक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NVsCt0

No comments:

Post a Comment