तारा अाचार्य विराटनगर । फागुन २८ गते देखि चैत्र ८ गते सम्म विराटनगरमा आयोजना हुन लागेको पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपमा भाग लिन आयोजक सहित ६ देशका खेलाडीहरु विराटनगर आईपुगेका छन् । आइतवार बिहान माल्दिभ्स र भुटान, दिउसो भारत र श्रीलंका तथा साँझ बंगलादेशका खेलाडीहरु विराटनगर आईपुगेका थिए भने नेपालका खेलाडीहरु दुई दिन अघि नै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IZQSuT
No comments:
Post a Comment