Thursday, March 7, 2019

लिटिल एन्जल्स (एलए) लाई लोयल्टी नवौँ कप

काठमाडौं, २३ फागुन । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुलले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । भंगालस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा एलएले सिद्धार्थ बनस्थलीलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एलएका प्रज्ज्वलराज भट्ट र विगुल पोखरेलले गोल गरे । सिद्धार्थ बनस्थलीका कृष थापा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TFBkAY

No comments:

Post a Comment